विद्यार्थीलाई टपरी बुन्ने सीप

तनहुँको भानु नगरपालिका-१२ घलेछाप स्थित श्री सरस्वती मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सालको पातबाट टपरी बनाउने सीप सिकाउँदै शिक्षकहरु ।
विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई सीपमुलक गतिविधिमा आधारित दुना, टपरीका साथै कुच्चो बनाउने सीप सिकाउने गरिएको छ ।
तस्विर : भञ्ज्याङ