होमपेज /तस्विर/परालको गुन्द्री बुन्दै परालको गुन्द्री बुन्दै २० माघ २०७८, बिहीबार ११:२२ स्याङ्जाको वालिङ-१४ तमादीकी भगवती लुइँटेल परालको गुन्द्री बुन्दै । पछिल्लो समय प्लास्टिकका गुन्द्री, म्याट लगायत सामग्रीले परालको गुन्द्रीलाई विस्थापित गर्दै गइरहेको छ । तस्बिर : तोलाकान्त बगाले/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर