दमौली स्थित सुरेश मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजा तथा वस्तु दिवसका लागि लड्डु तयार गर्दै । विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणाका रुपमा पूजाअर्चना गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर