मनोरञ्जन र सूचनाको सारथी रेडियो

तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटका ८६ वर्षीय रेशम बहादुर गरान्जा रेडियोमा गीत सुन्दै। पछिल्लो समय मोबाइल र इन्टरनेटको प्रयोगले रेडियोका स्रोता घट्दै गएको भएपनि ग्रामीण क्षेत्रका बासिन्दा सूचना, समाचार तथा मनोरञ्जनका लागि रेडियोको प्रयोग गर्दै आएका छन् । तस्विर : वसन्त पौडेल/भञ्ज्याङ










