तनहुँ जलविद्युतको अस्थायी बाँध

तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ को सिमानामा पर्ने सेती नदीमा तनहुँ जलविद्युत आयोजनाको प्याकेज-१ अर्न्तर्गत अस्थायी बाँध (कफर ड्याम) निर्माण गरिदै । समग्रमा करिब ५५ प्रतिशत भन्दा बढी भौतिक प्रगति गरेको आयोजनाले प्याकेज-२ अर्न्तर्गत भूमिगत विद्युतगृह निर्माण कार्यलाई पनि तीब्रता दिइएको छ ।
तस्विर: भञ्ज्याङ










