होमपेज /तस्विर/ऐतिहासिक सम्पदाको संरक्षण ऐतिहासिक सम्पदाको संरक्षण २९ मंसिर २०८०, शुक्रबार १२:५१ तनहुँको ऋषिङ गाउँपालिका-८ मा रहेको ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माण गरिदै । गाउँपालिकाले पोखरीको संरक्षणका लागि काम अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर