राष्ट्रिय परिचयपत्र बनाउन आएका सर्वसाधारण

जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार राष्ट्रिय परिचयपत्र बनाउन आएका र्सवसाधारण । सामाजिक सुरक्षा भत्ता लिनका लागि नेपाल सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य व्यवस्था गरेपछि सेवाग्राहीको भीड बढेको छ । प्रयाप्त जनशक्तिको व्यवस्थापन नगर्दा वृद्धवृद्धाहरुले सास्ती झेल्नुपरेको छ । तस्विर : भञ्ज्याङ










