पर्यटकीय स्थल मानुङकोटमा विद्यार्थीले गरे सरसफाई

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ को पर्यटकीय स्थल मानुङकोटमा विद्यार्थीहरुले सरसफाई गरेका छन् । व्यास-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी र्सकलले सरसफाइ गरेका हुन् ।

व्यवस्थापन विद्यार्थी सर्कलको काम क्याम्पस बाहिर पनि अगाडि बढाउने उद्देश्य सरसफाई कार्यक्रमको सुरुवात गरेको सर्कलकीअध्यक्ष निशा भण्डारीले जानकारी दिइन् ।


मानुकोट पर्यटकीय स्थलको रुपमा विकास हुँदै गर्दा यहाँको सरसफाई पनि ध्यान दिनु पर्नेमा र्सकलका सहसचिव सुस्मा श्रेष्ठले बताइन् । साथै र्सकलले ५ थान डस्विन मानुङकोट परिसरमा राखेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker