तनहुँको ऋषिङ्ग गाउँपालिका-७ जौबारीका कृषकले उत्पादन गरेको सुन्तला व्यापारीहरुले खरिद गरी बजार पठाउने तयारी गर्दै । स्थानीय कृषक तथा व्यापारीहरु अहिले सुन्तला टिपेर बजार पठाउन व्यस्थ बनेका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर