प्रहरीको ग्रामीण गस्ती एवं लघुसचेतना

जिल्ला प्रहरी कार्यालय तनहुँ अन्तर्गत प्रहरी चौकी किहुँका प्रहरी टोली भिमाद नगरपालिका-२ का विभिन्न ग्रामीण बस्तिमा लघुसचेतना कार्यक्रम गर्दै । प्रहरीले गाउँगाउँमा पुगेर स्थानीय बासिन्दाहरुसंग वस्तुस्थिती बुझने, समुदाय-प्रहरी-साझेदारी अवधारण अन्तर्गत घरेलु हिंसा न्यूनिकरण सम्बन्धमा लघु सचेतामुलक कार्यक्रम संचालन गरी सो सम्बन्धि सचेतनामुलक पर्चा (ब्रोसर) बितरण गरिएको थियो । तस्विर : भञ्ज्याङ










