आदिकवि भानुभक्त क्याम्पसमा ३० जनालाई प्राथमिक उपचार तालिम

भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित आदिकिव भानुभक्त क्याम्पसमा प्रथामिक उपचार सम्बन्धी तालिम गरिएको छ । क्याम्पसको युवा रेडक्रस र्सकलले शनिबार क्याम्पसमा उक्त कार्यक्रम गरेको हो ।

युवा रेडक्रस र्सकल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा आयोजित कार्यक्रममा नेरेसो जिल्ला शाखाको प्राविधिक सहयोगमा ३० जनालाई सहभागिलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

कार्यक्रमको जिल्ला सम्मन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker