तनहुँको दमौलीमा आइतबारदेखि सुरु क्षेत्री समाज नेपालको चौथो महाधिवेशन उद्घाटनका अवसरमा दमौलीमा निकालिएको र्यालीमा तरबार र ढाल सहित सहभागि भएका कास्कीबाट आएका प्रतिनिधिहरु ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर