होमपेज /तस्विर/सडक कालोपत्र सडक कालोपत्र २३ बैशाख २०८१, आईतवार १२:२८ तनहुँको घिरिङ गाउँपालिका-४ मा कालोपत्र गरिएको सडक । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत मानपुरदेखि ढेडगाउँ जोड्ने सडक अन्तर्गत एघार किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर