सडक स्तरोन्नतीको अनुगमन

तनहुँको बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा लगायतको प्राविधिक टोलीद्वारा बन्दिपुरको बाहुनभञ्ज्याङदेखि धरमपानीसम्मको सडक स्तरोन्नती कार्यको अनुगमन गर्दै ।

आर्थिक वर्ष २०७९/०८० मा सतगुण निर्माण सेवा हेटौडाले १ करोड २५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी यो खण्डमा ८१० मिटर पक्कि नाला, ६ वटा कर्ल्भर्ट निर्माण, करिब २५० मिटर सडक ढलान, कटिङ लगायतका काम गर्दै आएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker