तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारमा केरा बिक्री गर्न ग्राहक खोज्दै एक व्यापारी । गोरखाको च्याङ्लिमा उत्पादित केरा राजमार्ग तथा भित्री सडक खण्डमा सञ्चालन हुने सवारिसाधानका यात्रुहरुलाई लक्षित गरी यसरी केरा बिक्री गरिन्छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर