पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्य सडक । निर्माणाधिन सडक वर्षाका कारण हिलाम्य हुँदा सवारी आवागमनमा समस्या हुनुका साथै यात्रुले सास्ति झेल्नुपरेको छ ।
तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर