मानहुँकोटमा पूर्वाधार थपिदै

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा पर्यटक लक्षित पूर्वाधार निर्माण गरिदै । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गइरहेको मानहुँकोटमा मनलाग्दि रुपमा बनाउन थालिएका भौतिक पूर्वाधारले मानहुँकोटको सुन्दरतामा आँच आउने खतरा बढेको छ ।

तस्विर : भञ्ज्याङ










