पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–चापाघाट खण्डको व्यास–३ स्थित मादी नदी पुल नजिक हिलाम्मे सडकमा बिहीबार बिहान फसेको ट्रक । सडक विस्तारको काम अगाडि बढाइएसंगै यो खण्ड हिलाम्य हुँदा सवारी सञ्चालनमा सास्ती भएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर