होमपेज /तस्विर/फेवातालमा पर्यटक फेवातालमा पर्यटक ६ आश्विन २०८१, आईतवार १३:०१ देशको पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा शुक्रबार डुङ्गा चढ्दै विदेशी पर्यटक । मनसुन कम हुँदै जाँदा पोखरामा पर्यटक आगमन सुरु भएको छ । तस्बिर : कृष्ण दवाडी/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर