तनहुँ जिल्ला अदालत बार इकाईद्वारा बार एसोसिएशनको ६९औ स्थापना दिवस मनाइयो

दमौली : तनहुँ जिल्ला अदालत बार इकाईद्वारा नेपाल बार एसोसिएसनको ६९औं स्थापना दिवस मनाइएको छ । विसं २०१३ पुस ७ गते स्थापना भएको नेपाल बार एसोसिएसनको स्थापना दिवसको अवसर पारेर बार बेन्च र बारबीच चियापान तथा शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलराज विष्ट, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले शुभकामना व्यक्त गरेका थिए ।
तनहुँ बार इकाईका अध्यक्ष अधिवक्ता डम्बरदेव हडखलेको अध्यक्षतामा भएको थियो भने सचिव हरिमान श्रेष्ठले सञ्चालन गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker