मोटरबाटोको ढलान

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तिलखोले मोटर मार्गमा मोटरबाटोको ढलान गरिदै । वडाको सक्रियतामा यस मोटरमार्गको देउराली क्षेत्रमा निर्माण हुँदै गरेको सडक, गैह्री भञ्ज्याङ बाटो स्तरोन्नती बाटो ढलान र तिनखोले मोटर मार्गमा बन्दै गरेको कुम्लेखोला पुलको काम दुर्त गति अगाडि बढाइएको वडा अध्यक्ष बुद्धी थापाले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










