तनहुँको शुक्लागण्डकी नगरपालिका–६ को जाम्दी बेशीदेखि म्याग्दे जोड्नका लागि खोलामा कल्भर्ट निर्माण कार्य गरिदै । गुणस्तरीय कामका लागि वडा अध्यक्ष बुद्धी थापासहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर