दमौलीस्थित निर्मल माविको प्रधानाध्यापकमा पुनः बस्नेत नियुक्त

दमौली : तनहुँको व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुनः गणेशचन्द्र बस्नेत नियुक्त भएका छन् । लामो समयदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा रहेका बस्नेतलाई नगरपालिकाले पुनः प्रधानाध्यापक नियुक्त गरेको हो ।
प्रधानाध्यापक बस्नेतले व्यास नगरपालिका–१ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरै लगायतको उपस्थितिमा बिहीबार पदभार ग्रहण गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker