कर्मचारी संगठन तनहुँले एक लाखको अक्षयकोष स्थापना गर्ने

दमौली : नेपाल निजामति कर्मचारी संगठन तनहुँले सामुदायिक विद्यालयमा रु एक लाख राशीको अक्षयकोष स्थापना गर्ने भएको छ । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संगठनले बन्दीपुर–२ स्थित शान्ति आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्न लागेको हो ।

विपन्न–दलित–जनजाति समुदायका बालबालिकाहरुको अध्ययनमा सघाउने उद्देश्य सहित अक्षयकोष स्थापना गर्न लागिएको र सो को घोषणा आइतबार आयोजना हुने कार्यक्रममा गरिने संगठनका अध्यक्ष भगवान त्रिपाठीले जानकारी दिए । सोही कार्यक्रममा संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई स्वागत एवं सम्मान गर्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker