तनहुँको शुक्लागण्डकी नगरपालिकाको १२ नम्बर वडाका बासिन्दालाई वडाको टोलटोलमै पुगेर सेवा प्रवाह गर्दै पालिकाका कर्मचारीहरु । नगरपालिकाले वायोमेट्रिक पद्धतीबाट सामाजिक सुरक्षा भत्ता नविकरण कार्य टोलटोलमै पुगेर सेवा दिन थालेको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर