होमपेज /Top 3 Feature Posts/भुइकटरको व्यापार भुइकटरको व्यापार ५ भाद्र २०८२, बिहीबार १३:०० तनहुँको आँवुखैरेनी गाउँपालिकाको कृषि हाटबजारमा गाउँमा उत्पादित भुईकटर खरिद बिक्री गरिदै । ग्रामीण क्षेत्रका कृषकले उत्पादनको उपज खरिद बिक्रीका लागि हाटबजार उपयुक्त गन्तव्य बनेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर