वृद्धवृद्धालाई सास्ती

तनहुँको व्यास नगरपालिका–३ महर्षिचोकस्थित प्रभु बैंकमा बिहीबार सामाजिक सुरक्षा भत्ता लिन सेवाग्राहीको भीड । दशैँ सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भीड बढेको छ । तनहुँका केही पालिकाहरुले सिधै बैंकबाट भत्ता बुझ्नुपर्ने व्यवस्था गरेपछि बैंकहरुले पनि भक्ता भुक्तानीलाई सहज नबनाउँदा लाभग्राहीहरुले विभिन्न समस्याहरु झेल्नुपरेको छ । तस्विर : भञ्ज्याङ










