मानहुँकोटको सुन्दर दृष्य

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिएको सूर्योदय र दमौलीमा लागेको कुहिरो । चिसो मौसम सुरु भएसंगै मानहुँकोटबाट दमौली र आपसापरका क्षेत्रमा लाग्ने कुहिरो, उत्तरतर्फ लहरै मिलेर बसेका सेता हिमाल, पहाडका तरेली, सूर्योदय र अस्ताउँदो सूर्यको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ ।

तस्विर : भञ्ज्याङ










