घुमाउने घरको पृष्ठभूमिमा हिमाल

तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङ रहेको परम्परागत घुमाउने घर र हिमाललाई पृष्ठभूमि बनाई तस्विर खिचाउँदै आन्तरिक पर्यटक ।

पर्यटकीय सिजन सुरुभएसंगै प्रकृतिसंग रमाउनेहरु यतिबेला हिमाल, सूर्योदय, सूर्यअस्ता तथा बेसी र उपत्यकामा बिहानको समयमा लाग्ने कुहिरोको आकर्षक दृष्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकहरु उच्च पहाडी क्षेत्र र ग्रामीण पर्यटकीय गन्तव्यमा पुग्न थालेका छन् ।

तस्विर : भञ्ज्याङ










