चर्चामा आउने तर कामले गति नलिने

तनहुँको व्यास नगरपालिकाको दमौलीदेखि आँवुखैरेनी गाउँपालिकाको घुमाउने घाट हुँदै मुग्लिन–नारायगढ सडक खण्डमा जोडिने बुद्ध सिंह मार्ग स्तरोन्नतिको काम गरिदै । चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारबाट करिब दुई करोड रुपैयाँ बजेट विनियोजन भई पूर्वाधार विकास कार्यालय मार्फत सडकको नाला निर्माण कार्य भैरहेको छ ।

सडकको ट्रयाक खोलिएको करिब चार दशक पुग्न आटेपनि हालसम्म स्तरोन्नतिको कामले गति लिन सकेको छैन । यो मार्गको स्तरोन्नति र घुमाउने घाटस्थित त्रिशुली नदी माथी पक्कि पुल निर्माण कार्यले चर्चा चल्ने गरेपनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker