उद्यमशिलता विकास कार्यक्रम

तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उद्यमशिलता विकास कार्यक्रममा सहभागिहरु र सहभागिहरुलाई कार्यक्रमका विषयमा जानकारी गराउँदै गाउँपालिकाका अध्यक्ष रनबहादुर राना । वडा नं. ३ को वडा कार्यालयमा गाउँपालिकाले ‘स्थानीय श्रोत, साधनको सदुपयोग गरौं, सिप सिकौं आम्दानीमा वृद्धि गरौं भन्ने नाराका साथ आठ दिने कार्यक्रम सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ










