होमपेज /तस्विर/किसानलाई आलु खेती सम्बन्धी तालिम किसानलाई आलु खेती सम्बन्धी तालिम २२ मंसिर २०८२, सोमबार ११:२१ तनहुँको भिमाद नगरपालिका–२, जिलाङका किसानलाई खेतबारीमा पुगेर आलु खेती प्रविधि सम्बन्धी स्थलगत तालीम सञ्चालन गर्दै कृषि विकास सेवा केन्द्रका प्राविधिकहरु । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर