ग्रामीण भिडियो एक्स–रे सेवा

तनहुँको व्यास नगरपालिका–१ को चारकुने आधारभुत स्वास्थ केन्द्रमा ग्रामीण भिडियो एक्स–रे प्रविधिबाट गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

केन्द्रले सुगर जाँच, पिसाब जाँच र स्वास्थ्य परामर्श, गर्भवतीको नियमित गर्भ परीक्षण, खोप सेवा र आवश्यकताअनुसार निःशुल्क ग्रामीण भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । तस्विर : भञ्ज्याङ










