चण्डीदेवी मन्दिरमा भक्तजनको भिड

तनहुँको म्याग्दे गाउँपालिका-१ दभुङ स्थित चण्डी देवी मन्दिरमा पुजाअर्चनाका लागि आएका भक्तजनहरु ।
तनहुँ, कास्की, स्याङजा लगायतका छिमेकी जिल्लाका समेत भक्तजनहरु यहाँ पुजाअर्चनाका लागि आउने गर्दछन् । आइतबार सयौंको संख्यामा भक्तजनहरुले पुजाअर्चना गरेका छन् ।
तस्विर : भञ्ज्याङ