लोचेडाँडामा च्याउ खेतीको सफलता

तनहुँको ऋषिङ्ग गाउँपालिका–५ लोचेडाँडामा महिला समूहद्वारा उत्पादित च्याउ खेती । यो च्याउ खेतीको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् । लघु उद्यम शाखाको प्राविधिक सहयोगमा सुरु गरिएको यो व्यवसायले स्थानीय महिलाहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास लिएका छ । तस्विर : भञ्ज्याङ










