गाउँमा पाहुनालाई स्वागत

पर्यटकीय स्थलको प्रवर्द्धत तथा प्रचार प्रसार गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी-२ को पर्यटकीय गन्तव्य भुजिकोटमा आइपुगेको नाट्टा (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेण्ड) गण्डकी प्रदेशको टोलीलाई स्वागत गर्दै स्थानीय किशोरीहरु । ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य भएपनि उचित प्रवर्द्धन र प्रचार प्रसार नहुँदा भुजिकोट ओझेलमा पर्दै आएको छ । तस्विर : भञ्ज्याङ










