पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित थानीमाई डाँडाबाट अस्ताउँदो सूर्यको दृष्यावलोकनका लागि पुगेका आन्तरिक पर्यटक । यहाँबाट सूर्योदय र अस्ताउँदो सूर्यको सुन्दर दृष्य अवलोकन गर्न सकिन्छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर