तनहुँको भिमाद नगरपालिका-३ स्थित बुडुवा खोलामा माछा मार्दै स्थानीयहरु । स्थानीयले प्रत्येक वर्ष शिवरात्री पर्वका दिन रमाईलो तथा स्थानीय बीचको आत्मियता कायम राख्ने उद्देश्यका साथ महोत्सवकै रुपमा बुडुवा खोलामा माछा मार्ने गर्दछन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर