विचार
-
Top 3 Feature Posts
४ फाल्गुन २०७९, बिहीबार १२:०८मैले मेरा गुरुलाई सोध्न नसकेका प्रश्न
साइन्समा संसारको सबभन्दा नयाँ प्रबिधि भनेको न्यानोटेक्नोलोजी हो । आर्टीफेक्ट न्यानोटेक्नोलोजी अनुसन्धान क्षेत्रको प्रचलित शब्द हो । हुन् न त, यो शब्द अरु बिषयमा पनि प्रयोग गरिन्छ । तर, यस क्षेत्रमा आर्टीफेक्ट भन्नाले जुन हुनु पर्ने हो, त्यो नहुनु हो । जस्तो, मानौ कि, कोरोना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ माघ २०७९, आईतवार ११:१२शैक्षिक सुधारमा स्थानीय सरकारको भूमिका
नेपालको अन्यत्र ठाउँ जस्तै तनहुँ जिल्लास्थित शुक्लागण्डकी नगरपालिकाको ग्रामीण भेगका विद्यालयमा विद्यार्थीको संख्या हरेक वर्ष घट्दो अवस्थामा छ । मिति माघ ७, २०७९ को शुक्लागण्डकी एफ.एम.को टोल टोलमा शुक्लागण्डकी कार्यक्रमा प्रस्तुत सुचना अनुसार शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेको छब्दी माध्यमिक विद्यालयमा हाल १२ कक्षासम्मको पर्ढाई सञ्चालनमा…
पुरा पढ्नुहोस -
विचार
११ माघ २०७९, बुधबार १३:०६मर्न कसैलाई रहर हुँदैन !
प्रधानमन्त्रीज्यु ! मर्न कसैलाई रहर हुँदैन ! मानिस बाच्नका लागि लाखौँ प्रयत्न गर्छ । ढाँट, छल, चोरी, लुटपाट, ठगी, हत्या, इमानदारिता, पद, प्रतिष्ठा, सफलता सबै बाच्नका लागि गरिएका प्रयत्नभित्र हुने र गरिने कार्यहरू हुन् । जब प्रयत्न असफल हुन्छन् अनि मानिस बाच्नै नसक्ने पीडाले छट्पटी…
पुरा पढ्नुहोस -
विचार
५ माघ २०७९, बिहीबार १२:३७अन्तरवार्ता : गण्डकीलाई नमुना प्रदेश बनाउने छौ – मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित बन्नुभएका अधिकारीलाई संविधानको धारा १६८ (ख) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ पुष २०७९, बिहीबार १४:१९जाडोमा हृदयाघातको उच्च जोखिम
नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० पुष २०७९, बुधबार १२:३७चेपाङ समुदायका महिला : मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान शुन्य
छोरा जन्माउने चाहना गर्दा मनिषा चेपाङ २८ वर्षकै उमेरमा ७ सन्तानकी आमा बन्न पुगिन । २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी मनिषाले पहिलो बच्चा २१ वर्षको उमेरमै जन्माइन् । छोराको चाहना गर्दागर्दै धेरै छोरी जन्मिएको बताउँने मनिषा अहिले ४ छोरी र ३ छोराकी आमा हुन्…
पुरा पढ्नुहोस -
विचार
२३ मंसिर २०७९, शुक्रबार १६:३९अझै पनि हिंसाकै दलदलमा महिला
काठमाडौँ सहरमै आफ्नो प्रेमीले दिएको पीडा र मानसिक यातना सहन नसकेर पुष्पा न्यौपानेले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरिन् । नुवाकोट घर भई काठमाडौँको बुद्धनगरमा बस्दै आएकी २७ वर्षीय पुष्पाले काठमाडौँको धुम्रबाराहीस्थित आफ्नो प्रेमीकै घरमा पुगेर यही बुधबार आत्महत्या गरिन् । पुष्पाले दरबारमार्गस्थित केल्मी ब्रान्डका…
पुरा पढ्नुहोस -
विचार
७ मंसिर २०७९, बुधबार १३:१७पुस्तक समीक्षाः एक सय एक ‘कालजयी नेपाली कविता’माथि सर्वग्राह्यताको प्रश्न
नेपाली साहित्यका विभिन्न विधामा विभिन्न कविलेखकका सामूहिक सङ्कलन धेरै अघिदेखि नै हुँदै आइरहेको छ । विशेषगरी नेपाली भाषाका कविता, कथा र निबन्ध तथा केही समालोचना र नाटकका लेखरचना एकै पुस्तकमा समाविष्ट गर्ने चलन रहिआएको छ । उपन्यास भने अन्य विधाभन्दा केही मोटै हुने भएकाले एकै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०७९, मंगलवार ११:५२२०४८ को प्रतिनिधिसभा सदस्य निर्वाचनदेखि २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्म तनहुँ
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । छिटफुट घटना बाहेक देशैभर शान्तिपूर्ण मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही जिल्लामा मतदान कार्य स्थगित भएको र स्थगित भएका मतदान कार्यलाई तत्काल सम्पन्न गर्ने तयारी भएको छ । अघिल्ला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ कार्तिक २०७९, बुधबार १२:०३मनहुँकोटको नजर : कुहिरोले ढाकेको दमौली, पहाडका तरेली र मनमोहक हिमश्रृंखला अनि ‘खानेपानीको समस्या !’
तनहुँको सदरमुकाम दमौली र व्यास नगरपालिकाको शिर जस्तै गरी ठडिएको छ मानहुँकोट । मादी र सेती नदीको संगम स्थल, व्यास पराशर ऋषिको तपोभूमिसंगै ऐतिहासिक, धार्मिक, साँस्कृतिक लगायत विविध पक्षले ओझिलो मानहुँकोट पछिल्लो समय घुमफिरमा रमाउनेहरुका लागि आकर्ष गन्तव्य बन्न थालेको छ । घुमफिरका साथै प्राकृतिक…
पुरा पढ्नुहोस -
विचार
२६ आश्विन २०७९, बुधबार १२:०५चुनाब पछिको सरकार र नेपालको प्राकृतिक स्रोतलाई उधोगमा रुपान्तरण
आज विश्वमा रहेका देशहरु कि आफ्नो स्रोतको परीचालनबाट धनी भएका छन्, कि प्रबिधिको बिकास गरी त्यसलाई नै स्रोतमा रुपान्तरण गरी । अति स्रोत हदा हुदै पनि सदुपयोग गर्न नसकी द्वन्द्वमा फसेका रास्ट्रबाट प्रबिधियुक्त रास्ट्रहरुले नै तिनीहरुको स्रोतबाट औधोकिकरणमा गई पुन फाइदा लिईरहेका छन । अहिलेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ भाद्र २०७९, बुधबार ०९:०४सन्दर्भ : राष्ट्रिय बाल दिवस र भानु नगरपालिका
पृष्ठभूमि : बालबालिकाको दिवस नै राष्ट्रिय बाल दिवस हो । बालबालिका राष्ट्रका सम्पत्ति र भविष्य दुबै हुन् । बाल दिवसमा बाल अधिकारको कुरा गरिन्छ, बालबालिकालाई खुशी बनाइन्छ, बालबालिकाको भविष्य सुन्दर बनाउने योजना तथा कार्यक्रम तय गरिन्छ र बालकेन्द्रित रचनात्मक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ…
पुरा पढ्नुहोस