अर्थ
-
Top 3 Feature Posts
५ श्रावण २०७९, बिहीबार १७:१९पर्यटन क्षेत्र लयमा नआउँदा राजस्वको लक्ष्य पूरा हुन सकेन
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो । गत आवमा कूल रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ श्रावण २०७९, बिहीबार ११:११तनहुँमा असार महिनामा मात्रै एक अर्ब २५ करोड विकास बजेट खर्च
तनहुँ जिल्लाका लागि आर्थिक वर्ष २०७८/७९ मा संघीय र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये असार महिनामा मात्रै रु एक अर्ब भन्दा बढी विकास बजेट खर्च भएको छ । संघ र प्रदेश सरकारबाट विनियोजित विकास बजेटमध्ये असार महिनामा मात्रै रु एक अर्ब २५ करोड ३९ लाख दश…
पुरा पढ्नुहोस -
अर्थ
१ श्रावण २०७९, आईतवार ११:५६बन्दिपुर गाउँपालिकाले वडा नं. १ बाट एकैदिनमा उठायो १६ लाख राजश्व
तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १ बाट एकैदिनमा १६ लाख रुपैयाँ बराबरको राजश्व उठाइएको छ । वडा कार्यालयबाट शुक्रबार १६ लाख ५६ हजार १२० रुपैयाँ राजश्व संकलन गरेको हो । आर्थिक वर्ष२०७८/०७९ को कार्यालय खुल्ने अन्तिम दिन शुक्रबार वडा कार्यालयमार्फत कर संकलनको व्यवस्था मिलाइए अनुसार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ असार २०७९, शुक्रबार ११:३९तनहुँका स्थानीय तहमा ३२ करोड ४० लाख बढी बेरुजु
तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ मा ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेको विवरण सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा तनहुँका दश स्थानीय तहको बेरुजु रकम ३२ करोड ४० लाख ९४ हजार रुपैयाँ देखाइएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ असार २०७९, सोमबार १८:५८पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढ्यो
पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ । केन्द्रीय बैंकका अनुसार तराईमा पनि मूल्य वृद्धिको उत्तिकै चाप परेको पाइएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ असार २०७९, सोमबार १६:५२लगातार किन बढ्यो आयात ? भित्रनेभन्दा बाहिरिने पैसा बढी, यसो भन्छ केन्द्रीय बैंक
निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु…
पुरा पढ्नुहोस -
अर्थ
२० असार २०७९, सोमबार १८:०५बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० असार २०७९, सोमबार १७:५९स्याम्पु आयातमा विदेशियो एक अर्ब, ४३ करोडभन्दा बढीको बडीलोसन
विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ असार २०७९, आईतवार १८:१५अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली !
नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती आयात भइरहेका छन् । जुन अत्यावश्यक सामग्री पनि होइन, त्यस्ता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०७९, शनिबार १७:१६नेपालीले ४१ करोड रुपैयाँको चुङगम पड्काएरै सके
न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ असार २०७९, शुक्रबार १७:०९काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली, ६९ करोड ६० लाखको ओखर आयात
नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा…
पुरा पढ्नुहोस -
अर्थ
१७ असार २०७९, शुक्रबार १३:४१बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड
गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो…
पुरा पढ्नुहोस