अर्थ
-
Top 3 Feature Posts
२३ फाल्गुन २०७७, आईतवार १२:२७सडक स्तरोन्नतिका लागि व्यासलाई ७५ करोड, शुक्लागण्डकीलाई ५९ करोड रुपैंया सहयोग
तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले सडकको स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त गरेका छन् । विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा व्यासले ७५ करोड ३ लाख रुपैयाँ र शुक्लागण्डकीले ५९ करोड रुपैयाँको योजना सञ्चालनका लागि सहयोग सम्झौता गरेका छन् । व्यास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ फाल्गुन २०७७, सोमबार ११:३२नारेश्वर ताल निर्माणका लागि एक करोड ३७ लाख मुआब्जा वितरण
तनहुँको व्यास नगरपालिकाले नारेश्वर ताल निर्माणका लागि जग्गाधनीहरुलाई मुआब्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं. १० स्थित दुम्सीचौर क्षेत्रमा निर्माण गर्ने तयारी गरेको नारेश्वर तालका लागि स्थानीयसँग एक करोड ३७ लाख ८६ हजार रुपैयाँमा जमिन खरिद गरेको छ । स्थानीयका तर्फबाट नगरपालिकाले बुझाएको लाभ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ फाल्गुन २०७७, आईतवार ११:४८व्यासले सडक बोर्डबाट १ करोड १५ लाख पायो, ९ करोड २२ लाख आन्तररिक आय
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षका लागि सडक बोर्डबाट १ करोड १५ लाख रुपैयाँ रकम प्राप्त गरेको छ । उक्त प्राप्त रकमबाट ३० प्रतिशत लागत सहभागिताबाट नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, १० र ११ अन्तरगतका सडक, नाला, कल्भर्ट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ फाल्गुन २०७७, आईतवार ११:०४पर्यटन पूर्वाधार अन्तरगत तनहुँका दुइ वटा योजनालाई ७/७ करोड बिनियोजन
भञ्ज्याङ समाचारदाता (दमौली) गण्डकी प्रदेशको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँका दुइ वटा पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न ७/७ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले प्रदेशका १५ वटा योजनामा स्थानीय तहको सझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी करिब ६८ करोड रुपैयाँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ माघ २०७७, बिहीबार ११:५८व्यास नगरपालिकाको एक वडा विभाजन, तीन वडाको सिमाना हेरफेर गर्ने तयारी
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले वडा विभाजनका साथै केही वडाका सिमाना हेरफेर गर्ने तयारी गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४औं नगरसभाले वडा नं. ६ लाई विभाजन गर्ने र वडा नं. ८ र ९ को केही क्षेत्रलाई अन्य वडामा समायोजना गरी वडाहरुको सिमाना हेरफेर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ माघ २०७७, बुधबार ११:४८व्यास नगरपालिकाको ३४औं नगरसभा
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले ३४औं नगर सभा शुरु गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतमा मंगलबारबाट शुरु भएको नगर सभामा चालु आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम एवं बजेटका विषयमा छलफल गरिएको छ । सभामा नगरप्रमुख न्यौपानेले आर्थिक वर्ष २०७७/०७८ को नीति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ पुष २०७७, बुधबार ११:३८व्यास नगरपालिकाको प्रथम चौमासिकको सार्वजनिक सुनवाइ
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पादन भएका सेवा तथा योजनाहरुको सार्वजनिकिकरण गरेको छ । कार्यालय प्राङ्गणमा मंगलबार ‘जनतासंग स्थानीय तह’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी सम्पादन भएका कार्यक्रम सार्वजनिक तथा नागरिकका जिज्ञासाको सहजिकरण गरिएको छ । व्यास नगरपालिकाको…
पुरा पढ्नुहोस -
अर्थ
२७ पुष २०७७, सोमबार ११:३५बजेटको कार्यान्वयन सम्बन्धमा गण्डकी प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
भञ्ज्याङ समाचारदाता (पोखरा) गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा बजेट कार्यान्वयन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धमा छलफल भएको छ । बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै प्रदेशसभा सदस्य ललितकला गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारका तीनवटा बजेट सन्तोषजनक नदेखिएको बताउँदै उहाँले यस…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ पुष २०७७, मंगलवार ११:५८बन्दिपुरको प्रथम चौमासिक सार्वजानिक सुनुवाइ, सम्पादित विवरण सार्वजनिक
शिवकुमार श्रेष्ठ (बन्दिपुर) तनहुँको बन्दिपुर गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले आइतबार कार्यालयमा सार्वजानिक सुनुवाई कार्यक्रम गरी यस अबधिमा सम्पादन गरिएका कार्यक्रम तथा विवरणहरु सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागि अधिकांस वक्ताहरुले कार्यालयबाट प्रदान गरिएको सेवाहरूको उच्च मूलयाङ्कन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ पुष २०७७, बुधबार २०:३६‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने
रेष्टुरेण्ट एण्ड बार एसोशियसन ९रेवान० पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ । पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ मंसिर २०७७, सोमबार ११:४३म्याग्देको उमाचोक ब्लकबाट २ करोड बढि मूल्यको सुन्तला बिक्री, तनहुँमा ३० प्रतिशत सुन्तला उत्पादनमा ह्रास
व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकहरुलाई अहिले उत्पादित सुन्तला बिक्री वितरणमा चटारो परेको छ । सुन्तला खेतीका लागि तनहुँ उपयुक्त वातावरण भएको जिल्ला पनि हो । तर, यस वर्षजिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ । एक हजार ५०० हेक्टर क्षेत्रफलमा करिब ८ हजार २ सय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ मंसिर २०७७, शनिबार १२:०३शुक्लागण्डकी नगरपालिकाले अनुदानमा कृषकलाई ३० हजार किलो आलुको बीउ
आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ‘एक वडा एक…
पुरा पढ्नुहोस