अर्थ
-
Top 3 Feature Posts
२ श्रावण २०८२, शुक्रबार २०:२३तनहुँका किसानलाई दूधमा अनुदानबापत रु ९७ लाख ४१ हजार वितरण
दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो । केन्द्रमार्फत दूधमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ श्रावण २०८२, शुक्रबार १३:०३बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन जारी, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गर्दै सबै विषयगत मन्त्रालय, विभाग तथा निकायलाई परिपत्र गरेको छ । बिहीबार बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थले बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, आयोजनाको हस्तान्तरण तथा कार्यान्वयन,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ श्रावण २०८२, बिहीबार २१:२५श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०
काठमाडौँ : नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ । श्रम ऐन, २०७४ को दफा १०७ मा…
पुरा पढ्नुहोस -
अर्थ
१ श्रावण २०८२, बिहीबार १२:४३आज देखि नयाँ बजेट कार्यान्वयनमा
आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू आजैबाट कार्यान्वयनमा जाने भएका हुन् । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था बमोजिम गत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ श्रावण २०८२, बिहीबार १२:१८शुक्लागण्डकी नगरपालिकाको रु १ अर्ब २८ करोड २८ लाख बजेट पारित
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गरेको छ । १७औं नगर सभाले १ अर्ब २८ करोड २८ लाख ८९ हजार ९९७ रुपैयाँ बराबरको बजेट पारित गरेको हो । नगरपालिकाले आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ श्रावण २०८२, बिहीबार १२:१६दमौलीस्थित मादीनदीमा निर्माणाधिन चारलेनको पुलको काम अन्तिम चरणमा
दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको चारलेनको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन–पोखरा सडक आयोजना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३२ असार २०८२, बुधबार १२:३७भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत
भानु : तनहुँको भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरेको छ । नगरपालिकाको १६औं अधिवेशनको तेस्रो बैठकले आर्थिक वर्ष २०८२/०८३ को लागि नगरपालिकाले ९२ करोड ४ लाख ३ हजर ७१५ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ असार २०८२, मंगलवार ११:२६मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको तेस्रो पटकसम्म म्याद थप्दापनि सकिएन काम
तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना निर्धारित समयमा सम्पन्न हुन सकेन । आँवुखैरेनी–जामुने (पूर्वी) र जामुने–पोखरा (पश्चिम) दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । योजनाको पूर्वी खण्डको तेस्रो पटक थपिएको म्याद सकिएपनि काम भने सकिएको छैन । पूर्वीखण्डको तेस्रो पटक थप भएको म्याद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० असार २०८२, सोमबार १४:२८आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली…
पुरा पढ्नुहोस -
अर्थ
२७ असार २०८२, शुक्रबार १४:२१केरा गाउँ ‘बाँस्टारी’
वालिङ (स्याङ्जा) : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् । बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गर्नुभएको थियो । पछि त्यसलाई…
पुरा पढ्नुहोस -
अर्थ
२६ असार २०८२, बिहीबार १९:१८चेक बाउन्सबारे नयाँ व्यवस्था- अनादर प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने
काठमाडौं । चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन/परिमार्जन/थप गर्दै चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था गरिएको हो । संशोधित व्यवस्था अनुसार चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि बमोजिम…
पुरा पढ्नुहोस -
अर्थ
२६ असार २०८२, बिहीबार १२:२५चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो
म्याग्दी : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो…
पुरा पढ्नुहोस