अर्थ
-
Top 3 Feature Posts
१ असार २०८२, आईतवार १८:३८गण्डकीको बजेटः २०८२/८३ को लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट (पूर्णपाठसहित)
पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८२, आईतवार १६:५५भानु नगरपालिकाद्वारा २० जना उत्कृष्ट कृषकलाई सम्मान
भानु : तनहुँको भानु नगरपालिकाले उत्कृष्ट कृषक छनोट गरी सम्मान गरेको छ । नगरपालिकाले २० जना कृषकलाई नगद तथा प्रमाणपत्रसहित ‘नगर प्रमुख उत्कृष्ट किसान सम्मान’बाट सम्मान गरेको हो । पशुपालनतर्फ गाईभैंसी, बाख्रा, माछा, बंगुर, कुखुरा गरी पाँच विधामा सर्वोउत्कृष्ट र उत्कृष्ट कृषकको छनोट गरिएको थियो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० जेष्ठ २०८२, शुक्रबार १५:४७प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै लम्जुङको सिउरुङ
गण्डकी : लहरै गुुचमुच्च घरहरू, ढुुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि । लम्जुङको मर्स्याङदी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो । गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ…
पुरा पढ्नुहोस -
अर्थ
३० जेष्ठ २०८२, शुक्रबार १३:१०असार १ गतेदेखि दमौलीमा यामाहाको मेघा एक्सचेन्ज कार्यक्रम
दमौली : तनहुँको दमौलीमा यामाहाले पहिलो मेघा एक्सचेन्ज कार्यक्रम गर्ने भएको छ । यामाहाले यही असार १ गतेदेखि ६ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ । तनहुँ अटो मार्ट र सुन्दर अटो वक्र्सको संयुक्त आयोजनामा तथा एमएडब्लूको सहकार्यमा दमौलीको अनशन चौतारीस्थित खुला मैदानमा मेघा एक्सचेन्ज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ जेष्ठ २०८२, बिहीबार १४:१७घिरिङमा १५ दिने एडभान्स बुटिक डिजाइन तालिम सम्पन्न
घिरिङ : घिरिङ गाउँपालिकामा एडभान्स बुटिक डिजाइन तालिम सम्पन्न भएको छ। गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ३, पोखरीछाप स्थित वडा कार्यालयको हलमा १५ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको हो। सो तालिमको बुधबार वडा अध्यक्ष तहल सिंह थापाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ जेष्ठ २०८२, बिहीबार १२:१०मह र मासमा अनुदान पाएपछि आँवुखैरेनीका किसान उत्साहित
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ जेष्ठ २०८२, बुधबार १५:३२प्राकृतिक सौन्दर्यको अनुपम संगम : म्याग्देको “मनपाङ हिल प्वाइन्ट”
म्याग्दे : तनहुँलाई ग्रामीण पर्यटनको हबका रुपमा लिन सकिन्छ । ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक, साहित्यिक जस्ता विविध आयमले भरिपूर्ण छ तनहुँ । यी सम्पादाको सामयिक प्रवर्द्धन र प्रचार प्रसार गर्न नसकिदा पर्यटकीय गतिविधिबाट तनहुँले यथोचित लाभ लिन भने सकेको छैन । प्राकृतिक छटाले भरिपूर्ण अनुपम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ जेष्ठ २०८२, बुधबार १४:५०घिरिङको घ्यान्छाप–पुटार सडकको दोस्रो खण्डमा कालोपत्र
घिरिङ : तनहुँको घिरिङ गाउँपालिका–१ घ्यान्छाप–पुटार मोटरमार्ग अन्तर्गत घ्यान्छापदेखि बोहोछापसम्मको करिब सात सय मिटर सडक खण्डमा कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र घिरिङ गाउँपालिकाको समपुरक बजेट १ करोड १७ लाख रुपैयाँको लागतमा डिबिएसटी प्रविधि मार्फत कालोपत्र गरिएको हो । हालसम्म उक्त खण्डको करिब…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ जेष्ठ २०८२, बुधबार १४:४७मिर्लुङको पोखरीछापमा हरपिक, सर्फ र फिनेल बनाउने तीन दिने तालिम
भानु : तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित पोखरीछापमा तीन दिने तालिम सम्पन्न गरिएको छ । वडा कार्यालयले दलित महिला लक्षित कार्यक्रमअन्तर्गत हरपिक, सर्फ र फिनेल बनाउने तालिम सञ्चालन गरेको थियो । नगरपालिकाको सामाजिक विकास शाखाको स्वीकृत कार्यक्रमअनुसार स्थानीय ५२ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको वडा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ जेष्ठ २०८२, सोमबार १३:३०मुग्लिन-पोखरा सडक विस्तार : कालोपत्रको कामलाई अन्तिम चरणमा पुर्याइयो
तनहुँ : वि.सं. २०२६ सालमा वितार गरिएको पृथ्वी राजमार्गको आँबुखैरेनी–पोखरा सडकलाई अहिले चार लेनमा वितरुतार गर्ने कार्य भइरहेको छ । सडक बिस्तार अन्तर्गत कालोपत्रको कामलाई अन्तिम चरणमा पुर्याइएको छ । सडक कालोपत्र गर्ने कामले अन्तिम रूप लिए पनि पुलपुलेसा, नाला, डाइभर्सन, ट्राफिक संकेतका काम भने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ जेष्ठ २०८२, सोमबार १३:१९महिलाहरुलाई सीप मुलक तालिम
तनहुँको घिरिङ गाउँपालिकाले वडा नं. ३ का महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन बुटिक डिजाइन सम्बन्धी सीप मुलक तालिममा सहभागि स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ जेष्ठ २०८२, आईतवार १३:०४म्याग्देका ६६ जना श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत गर्ने म्याग्दे गण्डकी प्रदेशमा दोस्रो तनहुँमा पहिलो पालिका बनेको छ । गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६६ जना मजदुरलाई उक्त कोष आबद्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद…
पुरा पढ्नुहोस