अर्थ
-
Top 3 Feature Posts
११ जेष्ठ २०८३, सोमबार १०:३३गाउँको उत्पादन बजारमा
तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडा नं. ५ को वेलचौतारामा सञ्चालनमा ल्याएको कृषि हाटबजारमा आइतबार स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज खरिद बिक्री गरिदै । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै किसानको श्रम, मिहिनेत र आत्मनिर्भरताको सम्मान गर्ने उद्देश्यले नगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको हो । तस्विर :…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० जेष्ठ २०८३, आईतवार १३:२०व्यास नगरपालिका : उत्पादनमुखी र दीर्घकालीन योजनामा केन्द्रित बजेट ल्याउन सुझाव
दमौली : तनहुँको व्यास नगरपालिकाले आगामि आर्थिक वर्षको बजेट तथा योजना तर्जुमा सम्बन्धी परामर्श बैठक सम्पन्न गरेको छ । बैठकमा प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट उत्पादनमुखी, जनमुखी र दीर्घकालीन सोचसहित ल्याउनुपर्ने सुझाएका छन् । व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० जेष्ठ २०८३, आईतवार १३:१४शुक्लागण्डकीमा सञ्चालित कृषि कार्यक्रमहरूको संयुक्त अनुगमन
दुलेगौंडा : कृषि विकास कार्यालय तनहुँको संयोजकत्वमा शुक्लागण्डकी नगरपालिकामा सञ्चालित विभिन्न कृषि कार्यक्रमहरूको संयुक्त स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, अनुसन्धान निर्देशक मनोज ढकाल लगायत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ जेष्ठ २०८३, बिहीबार १४:३५अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण
लमजुङ : निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ । लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो । विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ जेष्ठ २०८३, बुधबार १९:४९कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो
काठमाडौँ : पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ । आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ जेष्ठ २०८३, बुधबार १९:४६पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान
गण्डकी : छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो । सन् २०२५ मार्चमा…
पुरा पढ्नुहोस -
अर्थ
५ जेष्ठ २०८३, मंगलवार १३:१४व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी
दमौली : तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो । सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकारमातहतको प्रदेश…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ जेष्ठ २०८३, मंगलवार १३:०६देवघाटमा ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपंक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन
देवघाट : तनहुँको देवघाट क्षेत्रमा दूध उत्पादन वृद्धि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ जेष्ठ २०८३, सोमबार १२:२७आधुनिक मौरीपालन सम्बन्धी तालिम
कृषि विकास कार्यालय तनहुँले भिमाद नगरपालिका–०७ मसरडाँडामा सञ्चालन गरेको आधुनिक मौरीपालन सम्बन्धी तालिमका सहभागिहरु । उक्त तालिममा स्थानीय कृषकहरूलाई मौरीपालनका आधुनिक प्रविधि, घार व्यवस्थापन, उत्पादन वृद्धि, रोग तथा कीरा नियन्त्रण, मौरीको संरक्षण, मह उत्पादनको गुणस्तर कायम गर्ने उपाय तथा बजारीकरण सम्बन्धी व्यवहारिक एवं सैद्धान्तिक ज्ञान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ जेष्ठ २०८३, सोमबार १२:२३भानुका कृषककै हातमा अनुगमनको जिम्मा: कृषि क्षेत्रमा पारदर्शिता बढाउन किसान सञ्जाल गठन गरिदै
भानु : तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीलाई पारदर्शी र प्रभावकारी बनाउन नयाँ अभ्यास सुरु गरेको छ । नगरपालिकाले अब कृषि तथा पशुसेवा कार्यक्रमको अनुगमन गर्ने जिम्मेवारी सिधै कृषकहरूलाई दिने तयारी गरेको हो । आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने पशुसेवा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ बैशाख २०८३, बिहीबार १९:४५यस्ता छन् आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । बिहीबार राष्ट्रियसभाबाट सरकारका नीति तथा कार्यक्रम पारित भएसँगै वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । वाग्लेले ४० बुँदामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ बैशाख २०८३, बिहीबार १३:५५सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका
मुदी (म्याग्दी) : धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो । शरद र वसन्त याममा विश्वको सातौँ अग्लो(आठ हजार एक सय ७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको फेदी हुँदै मुस्ताङको मार्फा निस्कने…
पुरा पढ्नुहोस