अर्थ
-
Top 3 Feature Posts
७ जेष्ठ २०८२, बुधबार १२:४०तनहुँका स्थानीय तह : युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउँदै
दमौली : तनहुँका युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउन थालिएको छ । स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यसहित स्थानीय तहद्वारा ‘युवा लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीप सिकाउन थालिएको हो । व्यास नगरपालिका–३ वडा कार्यालयले युवालक्षित जीवनोपयोगी सीप सिकाएर आत्मनिर्भरतातर्फ लैजाने उद्देश्यले कपाल काट्ने र सौन्दर्यकलासम्बन्धी सीपमूलक तालिम दिन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ जेष्ठ २०८२, मंगलवार १२:४०मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’
कास्की : निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी…
पुरा पढ्नुहोस -
अर्थ
५ जेष्ठ २०८२, सोमबार १३:०५दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा सात वटा पेसा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ जेष्ठ २०८२, सोमबार १२:४९बुहारीहरूले हाँकेको होमस्टे : गाउँकै पहिचान बदल्दै
तनहुँको भानु नगरपालिका वडा नं. ९ चिती खोलाकी ७० वर्षीया जमुना माया थापाकी ६ छोराबुहारी छन् । छोराहरू कोही विदेशिएका छन् भने कोही गाउँमै छन् । तर, तीन बुहारीहरू भने गाउँमै बसेर होमस्टे (घरबास) सञ्चालन गरी गाउँकै पहिचान बदलन सफल भएका छन् । वि.सं. २०७६…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ जेष्ठ २०८२, आईतवार १२:४८समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा बजेटको आकार घट्ने
गण्डकी : समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ जेष्ठ २०८२, आईतवार १२:०६पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार
भानु : नेपाल पत्रकार महासंघ तनहुँले भानु नगरपालिकाको सहयोगमा मर्स्याङ्दी नदीमा जलविहार कार्यक्रम गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित शनिबार भानु नगरपालिका–३ को तुरतुरेबाट आँवुखैरेनी गाउँपालिकास्थित अकला मन्दिरसम्म जलविहार गरिएको थियो । मर्स्याङ्दी नदीमा जलविहारको सम्भावना रहनुका साथै यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ जेष्ठ २०८२, आईतवार १२:०३स्थानीयलाई आत्मनिर्भर बनाउन म्याग्देले सीपमुलक तालिम सञ्चालन गर्दै
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालीकाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम कार्यक्रम संचालन गर्ने भएको छ । रोजगारीको अभावमा सीप सिकेर आम्दानी गर्न स्थानीय युवायुवतिहरूको मागपछि गाउँपालिकाले उक्त कार्यक्रम संचालनमा ल्याउन लागेको हो । गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत विभिन्न सीपमुलक तालिमहरू संचालन गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ जेष्ठ २०८२, शनिबार १३:२१बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण
दमौली : तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ जेष्ठ २०८२, शुक्रबार ११:३६महालेखाद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक, तनहुँका स्थानीय तहमा वर्षैपिच्छे बेरुजुको अंक बढ्दो
तनहुँ : महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप महालेखापरीक्षक वामदेव शर्मा अधिकारीले विहीबार वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम संवैधानिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ जेष्ठ २०८२, शुक्रबार ११:२७तनहुँको म्याग्देमा उद्यमशीलता र रोजगारी प्रवर्द्धनका लागि उद्यमी छनोट
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले २० जना उद्यमी छनोट गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्थाको सहकार्यमा गाउँपालिकाले चालु आर्थिक वर्षको वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रमका लागि २० जना उद्यमी छनोट गरेको हो । वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ जेष्ठ २०८२, बिहीबार १२:३५मुग्लिन पोखरा सडक विस्तार : पूर्वी खण्डको कालोपत्र अन्तिमचरणमा
दमौली : पृथ्वीराजमार्गको मुग्लिन पोखरा सडक खण्डको विस्तार कार्यलाई तीब्र पारिएको छ । आँवुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरी यतिबेला सडक वस्तारको कार्य भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डको विस्तार कार्य अन्तिमचरणमा पु¥याइएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ बैशाख २०८२, बुधबार २०:०३गण्डकीको बेरुजु अंक ३ अर्ब नजिक, यो वर्ष ५२ करोड थपियो
गण्डकी प्रदेश सरकारको बेरुजु अंक ३ अर्ब नजिक पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार गत वर्ष ५१ करोड ९८ लाख रुपैयाँ बेरुजु थपिएको छ । प्रदेश स्थापनादेखि अघिल्लो वर्षसम्म २ अर्ब ६८ करोड ५५ लाख बेरुजु रहेकामा सम्परीक्षणपछि २…
पुरा पढ्नुहोस