अर्थ
-
Top 3 Feature Posts
१६ चैत्र २०८१, आईतवार ११:४९एक वर्षअघि नै सम्पन्न हुनुपर्ने नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
डुम्रे : तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ चैत्र २०८१, शुक्रबार ०८:४५तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गा सट्टाभरण प्रक्रिया सुरु
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया अघि बढाइएको छ । आयोजनाले भोगचलान गर्ने वनक्षेत्र बराबरको जग्गा खरीद गरी नेपाल सरकारलाई बुझाउन वनसंग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढाएको हो ।…
पुरा पढ्नुहोस -
अर्थ
१४ चैत्र २०८१, शुक्रबार ०८:४३नवलपरासीको चम्घाका घरघरमा खानेपानी धारा
बुलिङटार : घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुर मार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पु¥याएपछि…
पुरा पढ्नुहोस -
अर्थ
१४ चैत्र २०८१, शुक्रबार ०८:३४तनहुँको भानुमा खाद्यान्न मिल सञ्चालनमा
डुम्रे : तनहुँको भानु नगरपालिका–१, डुम्रेस्थित पुलचोक नजिकै साजबोटेमा तोरी तथा खाद्यान्न मिल सञ्चालनमा ल्याइएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मिलको शुभारम्भ गर्दै कृषि क्षेत्रलाई मजबुत बनाउनका लागि वास्तविक किसानलाई अनुदान र प्रोत्साहन आवश्यक रहेको बताए । ‘कृषिलाई मर्यादित र व्यावसायिक पेशाका रूपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ चैत्र २०८१, बिहीबार ०८:४९तनहुँको दुलेगौंडा–हर्कपुर मोटरमार्ग : शिलान्यासको पाँच वर्षमा ४१ प्रतिशत प्रगति
तनहुँ : वि.सं. २०५२ सालमा ट्रयाक खोलिएको तनहुँको दुलेगौडा–हर्कपुर सडक स्तरोन्नति नहुँदा स्थानीयले सास्ती झेल्दै आएका छन् । ट्रयाक खुलेको २४ वर्षपछि यो सडकको १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि वि.सं. २०७६ कात्तिक ४ गते सम्झौता भइ २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ चैत्र २०८१, आईतवार १७:१०पृथ्वीराजमार्गको आँवुखैरेनी–जामुने सडक खण्डको काम अन्तिमचरणमा
तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा बिस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२६ रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक बिस्तारको कार्यलाई तीब्रता दिइएको छ । पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनी–जामुने खण्डको काम लगभग अन्तिमचरणमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ चैत्र २०८१, बिहीबार ११:५२गाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न कस्सिए गिरानचौरका बासिन्दा
दमौली : पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ । गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ चैत्र २०८१, बिहीबार ११:४५चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन
तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ चैत्र २०८१, बिहीबार ११:२६शुक्लागण्डकीले नदीजन्य पदार्थको बिक्री तथा घाट सञ्चालनलाई पारदर्शी बनाउने
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नदीजन्य पदार्थको बिक्री तथा घाट सञ्चालन कार्यलाई पारदर्शी र ब्यवस्थित बनाउने अभियानमा जुटेको छ । आगामी ठेक्काहरुमा जनताको माग बमोजिम नागरिक समाजको उपस्थितिमा नापजाँच गर्ने र सम्पन्न भएपछि पुनः जाँच गरी यथार्थ बाहिर ल्याउने नगरपालिका लागि परेको छ । नदीजन्य…
पुरा पढ्नुहोस -
अर्थ
५ चैत्र २०८१, बुधबार १२:३०बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
मुस्ताङ : उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ चैत्र २०८१, बुधबार १२:२७बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
गोरखा : जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । छत्तीस किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये…
पुरा पढ्नुहोस -
अर्थ
५ चैत्र २०८१, बुधबार १२:२४मकैका पाँच जात सिफारिस गर्ने तयारी
चितवन : राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो । सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र…
पुरा पढ्नुहोस