अर्थ
-
Top 3 Feature Posts
२९ असार २०८१, शुक्रबार २०:१५बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँमा ‘चैते–५’ जातको मूल बीउ उत्पादन
दमौली : बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो । कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ असार २०८१, शुक्रबार १३:०६पाडाबाच्छी हुर्काउन तनहुँका किसानलाई अनुदान, वास्तविक किसानलाई वीमा र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्नेमा जोड
तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने ३२७ किसानलाई ६० लाख ४० हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ती कृषकलाई ६०४ पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो । प्रति पाडाबाच्छी १०…
पुरा पढ्नुहोस -
अर्थ
२९ असार २०८१, शुक्रबार १२:५१म्याग्देको रु ६७ करोड ४९ लाखको बजेट पारित
तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको रु ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाको १६औं अधिवेशनले असार १० गते प्रस्ताव गरेको बजेट सहित नीति योजना तथा कार्यक्रम सुझाव सहित पारित गरेको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ असार २०८१, बिहीबार १२:०९भानुमा दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान प्रदान
भानु । तनहुँको भानु नगरपालिकाले कृषकलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ । नगरपालिकाले प्रगती दुग्ध उत्पादक सहकारी संस्था भानु–८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ असार २०८१, बुधबार १२:०४आर्थिक वर्ष २०८१/०८२ का लागि व्यासले पारित गर्यो २ अर्ब ६ करोड बढीको बजेट
दमौली । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पारित गरेको छ । गत असार १० गते ४१औं नगरसभामा प्रस्तुत दुई अर्ब छ करोड १८ लाख ८६ हजारको बजेट मंगलबार आयोजित नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगरसभाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ असार २०८१, शुक्रबार १३:२६उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’
गण्डकी : पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु-याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ असार २०८१, बिहीबार १२:२३‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएकालाई घिरिङले दियो उन्नत जातका बाख्रा
घिरिङ । तनहुँको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८१, सोमबार १२:१३मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकको ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको आँवुखैरेनी–जामुने पूर्वी खण्डमा ३३ र जामुने–पोखरा पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र भएको बताइएको छ । मुग्लिन–पोखरा सडक योजनाका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२…
पुरा पढ्नुहोस -
अर्थ
१८ असार २०८१, सोमबार १२:०५बढायो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आइतबार राति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०८१, शुक्रबार १९:३१करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन
गण्डकी : करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०८१, शुक्रबार ११:००ऋषिङ गाउँपालिकामा बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष
तनहुँको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा रु पाँच हजारको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०८१, शुक्रबार १०:५५देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न
देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय…
पुरा पढ्नुहोस