अर्थ
-
अर्थ
२४ श्रावण २०८३, आईतवार १३:४३भानुको जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि प्राविधिक निरीक्षण
भानु : तनहुँको भानु नगरपालिका–१ र ५ जोड्ने जलवीरे–ढाडखोला मोटरेबल पुल निर्माणका लागि प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा नापजाँच गरेको छ। पुल निर्माणको खरिद प्रक्रिया अघि बढाउने तयारीस्वरूप पूर्वाधार विकास कार्यालयका प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी सहितको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ श्रावण २०८३, शुक्रबार २०:३१भिमादको ६७ करोड ७१ लाखको बजेटसहित वार्षिक नगर विकास योजना सार्वजनिक
भिमाद : तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटसहितको वार्षिक नगर विकास योजना पुस्तिका शुक्रबार सार्वजनिक गरेको छ । २२औँ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटलाई औपचारिक समारोहबीच नगर प्रमुख दधिराज सुवेदीले विमोचन गरेका थिए । पुस्तिका सार्वजनिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ श्रावण २०८३, शुक्रबार १४:४७बुद्धसिंह मार्ग : प्रयाप्त बजेट विनियोजन नहुँदा अपेक्षित गति लिन सकेन
तनहुँ : तनहुँको दक्षिणी भेगका ग्रामीण बस्तीलाई सदरमुकाम दमौली, कृषि बजार तथा चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । संघ, गण्डकी प्रदेश र स्थानीय तहबाट वर्षेनि करोडौँ रुपैयाँ बजेट विनियोजन भइरहे पनि निर्माण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०८३, बिहीबार ११:१४शुक्लागण्डकी नगरपालिकामा भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नागरिकलाई आफ्नै नगरपालिकाबाट भूमिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा कार्यालय स्थापना गर्ने तयारीलाई तीव्र बनाएको छ । कार्यालय स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने विषयमा बुधबार राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवालासँग विस्तृत छलफल गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ श्रावण २०८३, सोमबार १४:४०नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
काठमाडौँ : नेपाली जनताको वर्षाैंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन गुडाइँदैछन् । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
अर्थ
५ श्रावण २०८३, मंगलवार १३:३१आत्मनिर्भर अर्थतन्त्रको आधार र घरेलु तथा साना उद्योगको विकास
काठमाडौँ : नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा विदेशी मुद्रा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ श्रावण २०८३, मंगलवार १३:०२व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न व्यासमा उत्पादनमा आधारित अनुदान वितरण
दमौली : तनहुँको व्यास नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । यस कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा दुग्ध तथा पशुपालन क्षेत्रका किसानलाई विभिन्न शीर्षकमा लाखौ रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ श्रावण २०८३, मंगलवार १२:४४तनहुँको आँवुखैरेनीमा भूमिहीन ३८ परिवारको विवरण प्रमाणित, लालपूर्जा वितरण प्रक्रिया अघि बढ्यो
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रियालाई अघि बढाउँदै वडा नं. १ देखि ६ सम्मका ३८ परिवारको विवरण प्रमाणित गरेको छ । गाउँकार्यपालिकाको साउन १ गते बसेको बैठकले ३८ जना भूमिहीन सुकुम्बासी परिवारको विवरण प्रमाणित गर्दै लालपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ श्रावण २०८३, शुक्रबार २०:४६असार सकिँदा तनहुँमा ७२ प्रतिशत धान रोपाइँ
तनहुँ : धान उत्पादनका दृष्टिले गण्डकी प्रदेशकै प्रमुख जिल्लामध्ये एक तनहुँमा असार मसान्तसम्म ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लामा ८ हजार ५१५ हेक्टर क्षेत्रफलमा असारे धान खेती हुने अनुमान कृषि विकास कार्यालय तनहुँले गरेको छ । पर्याप्त वर्षा भएका क्षेत्रमा…
पुरा पढ्नुहोस -
अर्थ
१ श्रावण २०८३, शुक्रबार १३:५४दमौलीस्थित मादी पुलको प्रगति ८६ प्रतिशत
दमौली : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति ८६ प्रतिशत बराबर पुगेको छ । बाँकी कामका लागि ३०० दिन म्याद थप गरिएको मुग्लिन–पोखरा सडक योजना -पूर्वी खण्ड) आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ असार २०८३, बुधबार २२:४७ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
डुम्रे (तनहुँ) : तनहुँ प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था, सांस्कृतिक विविधता तथा ग्रामीण जीवनशैलीले भरिपूर्ण छ । पृथ्वीराजमार्गले जोडिएको, पोखरा र काठमाडौँको बीचमा रहेको यस जिल्लामा विश्वप्रसिद्ध वेदव्यासको तपोभूमि, बन्दीपुर, देवघाटधाम र शुक्लागण्डकीजस्ता पर्यटकीय गन्तव्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गरिरहेका छन् । तर,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० असार २०८३, मंगलवार २३:१०सीप र उत्पादन प्रदर्शनीबाट महिला उद्यमशीलताको प्रवर्द्धन
दमौली : महिला उद्यमी संघ तनहुँको आयोजना, इनरह्विल क्लब अफ दमौलीको सहआयोजना तथा तनहुँ सौन्दर्य व्यवसायी संघको सहजीकरणमा मङ्गलबार दमौलीमा मेहेन्दी कला तथा सौन्दर्य सीप प्रदर्शनीसँगै महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा मेहेन्दी कला, मेकअप तथा सौन्दर्यसम्बन्धी विभिन्न सीपको प्रत्यक्ष प्रदर्शन गरिएको थियो।…
पुरा पढ्नुहोस