अर्थ
-
Top 3 Feature Posts
२७ आश्विन २०८०, शनिबार १२:४९गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै
रामपुर (पाल्पा) : ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ आश्विन २०८०, शुक्रबार १८:२९बिरुवा उत्पादनले बदलिएको पहिचान
रामपुर (पाल्पा) : पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ आश्विन २०८०, शुक्रबार १२:५०शुक्लागण्डकीले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्दै
तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याउने भएको छ । स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको हो । वडा नं. ५, बेलचौतारामा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ आश्विन २०८०, बिहीबार १२:५५कृषि पेसाबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै भिमादका धनबहादुर
तनहुँको भिमाद नगरपालिका-३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहनु भएको छ । विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उहाँले उक्त…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ आश्विन २०८०, बिहीबार १२:३९ड्रागन फ्रुट खेतीमा सफल गौली
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुइ हजार किलोग्राम उत्पादन गर्नुभएको हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ आश्विन २०८०, बुधबार १३:४४आँवुखैरेनीमा बजार अनुगमन
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ र ३ अन्तर्गत रहेका विभिन्न उद्योग, व्यवसाय, औषधी पसल, लगायतका व्यवसायहरुको अनुगमन गर्दै गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्याल नेतृत्वको टोली । उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको प्रशान्त पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा,…
पुरा पढ्नुहोस -
अर्थ
२४ आश्विन २०८०, बुधबार १३:४०व्यास-५ पाटनमा दोस्रो पाटन महोत्सव सुरु
तनहुँको व्यास नगरपालिका-५ पाटनमा आजबाट दोस्रो पाटन खेलकुद, कृषि, व्यापार, सांस्कृतिक एवं पर्यटकीय महोत्सव सञ्चालन हुँदै छ । आजबाट कात्तिक ४ गतेसम्म पाटन युवा क्लवले उक्त महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ आश्विन २०८०, मंगलवार १९:१३तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो
दमौली : तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै…
पुरा पढ्नुहोस -
अर्थ
२२ आश्विन २०८०, सोमबार १८:३२‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’
काठमाडौँ : विप्रेषण आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो । लुम्बिनी…
पुरा पढ्नुहोस -
अर्थ
२२ आश्विन २०८०, सोमबार १६:४०एउटै गाउँबाट झण्डै पाँच करोडको बीउ, तरकारी र दूध निर्यात
वालिङ (स्याङ्जा) : स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ आश्विन २०८०, सोमबार १०:२६बन्दीपुरमा उत्पादित बाख्राको दूधबाट बनेको चिजको माग उच्च
तनहुँ : राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन प्रजातिको बाख्राबाट चिज उत्पादन गर्दै आएको छ । पाँच वर्ष पहिले अमेरिकाबाट आउनुभएका…
पुरा पढ्नुहोस -
अर्थ
२२ आश्विन २०८०, सोमबार १०:२०लयमा फर्किँदै पर्यटन व्यवसाय
काठमाडौँ : शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा…
पुरा पढ्नुहोस