खेलकुद
-
खेलकुद
सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
काठमाडौँ : राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । स्वदेशी तथा विश्व…
पुरा पढ्नुहोस -
खेलकुद
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गर्न काठमाडौँमा भेला भएका छन् । यही…
पुरा पढ्नुहोस -
खेलकुद
खेलाडीलाई सम्मान
तनहुँको व्यास नगरपालिका–२ बागबजार युवा क्लबले बिहीबार दमौलीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमका खेलाडी विमला विकलाई सम्मान गर्दै क्लबका अध्यक्ष सुदीप गफ्फार । क्लबले विकलाई नगद रु १० हजारसहित सम्मान गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
खेलकुद
वुमेन्स साफ च्याम्पियनसिप २०२४ : २–१ ले नेपाललाई पराजित गर्दै बंगलादेशले गर्यो उपाधिको रक्षा
हिमेश-रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’
लमजुङ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुनुहुन्छ । गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै
विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो । आगामी माघ ११ गतेदेखि…
पुरा पढ्नुहोस -
खेलकुद
माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, रेखाको ५ गोल, प्रीतिको ह्याट्रिक
काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता…
पुरा पढ्नुहोस -
खेलकुद
नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित
काठमाडौँ : नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । जितसँगै नेपालले शृङ्खलामा २-० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले…
पुरा पढ्नुहोस -
खेलकुद
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
काठमाडौँ : नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो । अमेरिकाका लागि…
पुरा पढ्नुहोस -
खेलकुद
सरस्वती मन्दिर माविले जित्यो भानुको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी
भानु : तनहुँको भानु नगरपालिकाको स्थापना दिवसका अवसरमा आयोजित अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी वडा नं. १२ को सरस्वती मन्दिर माध्यमिक विद्यालय घलेछापले जितेको छ । प्रतियोगितामा सेमीफाइनलबाट फाइनलमा प्रवेश गर्ने टिमहरूमा कर्मदा मावि भानु ९ पुर्कोट वाइजंघार र सरस्वती मन्दिर मावि भानु…
पुरा पढ्नुहोस -
खेलकुद
भानुमा शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता
भानु : तनहुँको भानु नगरपालिकामा शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । भानु नगरपालिकाको १०औं स्थापना दिवसका अवसर भानु नगरस्तरीय खेलकुद विकास समतिले अन्तर विद्यालय नगरस्तरीय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको हो । भानु नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष तुलकुमार गुरुङको अध्यक्षता…
पुरा पढ्नुहोस -
खेलकुद
डुम्रेमा मेन्स डबल सी डी लेभल व्याडमिन्टन प्रतियोगिता, खैरेनीटारको समूह प्रथम
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे सांस्कृतिक युवा परिवारले मेन्स डबल सी डी लेभल व्याडमिन्टन प्रतियोगिता गरेको छ । उक्त प्रतियोगितामा खैरेनीटारका अमृत श्रेष्ठ र सफल भुजेलको समूहले पहिलो स्थान हासिल गरेका छन् । प्रतियोगितामा दमौलीका विश्वास वि.क. र पोर्ट बहादुर सारुको समूहले दोस्रो…
पुरा पढ्नुहोस